या = यातना, त्रा = त्रास

Saturday__POST
या = यातना
त्रा = त्रास
यातना र त्रासको मिलनबाट
बनेको “यात्रा” ...............
भिरपाखाका अ‍ैंसेलुको स्वाद
लिंदै,
नपाकेका कफालका बोटलाई
नियाल्दै,
औईलिएका लालिगुंरासको बयान
गर्दै,
अनि मूल्य नपर्ने पाउडर (धुलो)मा
चुर्लुम्म डुब्दै,
फोटो राम्रो आउने ठाउँ देखे, गुरु
जी लाई गाडी रोक्न लगाउँदै...
अनि अभियानकै गफगाफमा
रमाउँदै,
त्यस्तै आफ्नै जन्म ठाउँसंग
तुलना गर्दै,
हिंडिरहेको छु, मेरो देश, मेरो प्रदेश,
मेरो ठाउँ, मेरो प्रकृति.......मेरो नेपाल ।।।
#MissingBirthplace

https://www.facebook.com/Pmmsh/posts/2206596076075403








Comments