यात्रा : सुर्खेत, सल्यान र रुकुम पश्चीम

सुर्खेत, सल्यान र रुकुम पश्चीम
कर्णाली प्रदेश
१. सुर्खेत
२. सल्यान
३. रूकुम पश्चिम
सल्यान श्रिनगरबाट करिब ७८ कि.मि. घुमाउराे बाटाेकाे यात्रा, पिच बाटाे भनाैं भने सानाे छंदा धुलाेमा खेलेर अाएकाे बालक जस्ताे देखिने र कच्चि भनाैं भने बेला बेला महेन्द्र राजमार्गकाे अनुभव हुने बाटाे, ६ जना ( गुरु जि सहित) गाडिमा समेत हाम्रै अभियानकाे चर्चा र परिचर्चा गर्दै बेला बेला हांसाे र ठट्याैलि गर्दै गाडिले बिस्तारै यात्रा तय गरिरहेकाे, प्राकृतिक सुन्दरताले हाम्राे ध्यान तानिरहेकाे, सुन्दरतामा रमाउनुभएका सरहरू बेला बेला निन्द्रा देविकाे काखमा रमाउनुभएछ जस्ताे अनुभव हुने ।शरिरकाे थकान यस्तै यस्तै,
साच्चैं फरकपनकाे महसुस हुन्छ, जब अाफ्नाे जन्म र कर्म जिल्ला भन्दा टाढा हुंदा, भाैगाेलिकताकाे फरकपन त छंदै छ, यहांकाे भाषा, रहनसहन, चालचलन, रितिरिवाज यस्तै यस्तै अाफ्नाे ठाउँ भन्दा फरक पाउंछु, यस्तै फरकपनमा रमाईरहेका मेरा साथिहरू अब त यसै वातावरणमा बानि परिसक्नु भएछ ।
क्रमशः
एउटै अभियानकाे सिलशिलामा
अाएकाे हाम्राे टाेलि
अाजकाे बसाई रूकुम पश्चिम खलंगा









Comments