उर्जाशील साना कीसान वीरेन्द्नगर १२,सुर्खेतकाे सम्झना


         २०३२ साल देखि नेपालमा सुरू भएकाे साना किसान अभियान अाज अाफैं यस कार्यक्रममा सहभागी भएर सुर्खेत जिल्लामा विरेन्द्रनगर न.पा.का नगर प्रमुख काे प्रमुख अातिथ्यता र नगर उपप्रमुखकाे विशेष अातिथ्यतामा अर्काे अनुसरण संस्थाकाे प्रारम्भिक साधारण सभा सफलतापुर्वक सम्पन्न भयाे ।। छनाैट हुनु भएका सम्पुर्ण संचालक र लेखा समिति पदाधिकारिहरूलाइ उर्जाशिल सानाकिसान नाम जस्तै उर्जा प्राप्त हाेस्।। सफल कार्यकालकाे शुभकामना ।
यहि कार्यक्रममा डेंगु राेग सम्बन्धि छाेटाे जानकारि समेत गराइएकाे थियाे ।।....
 2076/05/28

https://www.facebook.com/Pmmsh/posts/2412400382161637













Comments